Site Network: Home | Facebook Page | Contack Us | About

gazalakapanaharu-11

अन लाइन रडियो"रेडियो हाम्रो संसारको' प्रस्तुती कार्यक्रम गजलका पानाहरु Gazalaka panaharuगजलका पानाहरुमा आज असोज महिनाको अन्तीम भाग भएकोले तपाइहरुले नै आफ्नै आवाजमा रेकर्ड गरि पठाउनु भएका ती रेकर्ड गजलहरु राख्नको लागी संचालक गजल प्रेमी औसीको...

रातमा इन्द्रमान आत्मा शनिबार बेलुका इजरायलको समय ठिक ८ बजे देखी उपस्थित हुनुभैसक्नु भएको छ सुन्न छुटाउनु भएको छ भने तल link मा क्लिक गरी सुन्नु होला र कमेन्ट पनी गरिदिनु होला !

यो श्रीङ्खालमा तल नाम भएका गजलकार हरुको आफ्नै आवाजमा गजलहरु प्रस्तुत भएकोछ

१)राम शरण श्रेष्ठ -चिसापानी-६ रामेछाप,
२)आशिष दनाई -बेशी शहर -लम्जुंग,
३)शेर्पिनी कान्छी -इजरायल ,
४)श्री राज भण्डारी - हटिया -७ मकवानपुर,
५)रुपेश अनमोल फत्र -भर्पा-३ पाचथर,हाल-मलेशिया ,
६) दीप मिलन - रुपन्देही,हाल-दोहा कतार,
७)दिवाकर भटराई -तनहुँ ,दमौली एफ एम ,
८) सुनुवार संगी -सिन्धुली नेपाल,
९) पोष कुमार राइ -महेश्वोरी -२ सानो डुम्रे,हाल-साउदी अरबको मरुभुमी !
कार्यक्रम सुन्न यहाँ क्लिक-

0 comments:

Post a Comment