Site Network: Home | Facebook Page | Contack Us | About

जसले मन दुखाउछ उनकै जाग्छ माया,धरधरी रुवाउनेकै किन लाग्छ माया ?शक्ति एम १०३.४ मेगाहर्ज को प्रस्तुति कार्यक्रम किन लाग्छ माया येही बेहिबार देखी राती ९ बजेको बिबिसी समाचार पछी साथि चन्द्र को साथमा प्रसारण सुचारु भएको छ उहाको यो प्रयासलाई सफल ...पारौ आउनुस तपाई हामी माया प्रेमका कुरा गरौ मिलन बिछोड दुख पिडा अनि ती बिगतका पलहरुलाई एकै छिन सम्झिने कोशिस गरौ !एदी तपाई पनी आफ्ना मन भित्रका तीता मिठा केहि भावनाहरु एस कार्यक्रममा पठाउन चाहनुहुन्छ भने चन्द्र जी को फेश्बूक मा पनी पठाउन सक्नुहुन्छ
अथवा तपाइले म सम्म पुर्याई दिनु भए पने सुरक्षित् साथ् चन्द्र जी सम्म पुर्याउने जिम्मा मेरो
तेस्को लागी मेरो फेश्बूक गजल प्रेमी असीकोरात्मा इन्द्रमान आत्मा मा सेन्ट गर्न सक्नुहुनेछ
र तपाइले यो कार्यक्रम सुन्न छुटाउनु भएको छ वा सुन्नु भएको छैन भने ---
यहाँ क्लिक गर्नुहोला www.aausikoratma.blogspot.com




0 comments:

Post a Comment