राती राती उठेर सुटुक्क भाक्न थालिन रे अब
तल्लो घरको काले संग लाग्न थालिन रे अब !
पठाउछु अली अली खर्च म दुख भोकेर भएनी
तेतिले नपुगेर सासुसंग माग्न थालिन रे अब !
पहिला त सोझी थिइन् इज्जतको कुरा गर्थिन
इज्जतको पर्खाल पनी नाग्न थालिन रे आब !
मेरी बुढी कती राम्री देखिन्थ्यो गुन्यो चोलीमा
मिनिस्कट लगाइ स्कुटी हाक्न थालिन रे आब!
पहिला पहिला त लुकी छिपी भेट्न जान्थिन रे
अहिले त घरमै ल्याएर राख्न थालिन रे अब !
...गजल प्रेमी इन्द्रमान आत्मा -
--साबधान- मेरो गजल कसैले चोरेर आफ्नो नाममा
शेर गरेको पाएको छ .plz तेस्तो नगरिद्नु होला !!

Labels: गजल, गजलका पानाहरु
0 comments:
Subscribe to:
Post Comments (Atom)