Site Network: Home | Facebook Page | Contack Us | About

कलेज भनी साइबरतीर धाउछे छोरी
छोरालाई किनेको पैन्ट लाउछे छोरी

म सिकाउछु पुराना आधुनिक गीतहरु
नेपालीमा हिन्दी मिसाई गाउछे छोरी

किन बिग्रेकी हुन् आजकलका केटीहरु
दिनभरी डिस्को राती मात्रै आउछे छोरी

लौ कुखुरी बैशा चढेछ यी कालीहरुलाई
...
जसलाई नी हाइ भनी जिसकाउछे छोरी

गजल प्रेमी इन्द्रमान आत्मा


0 comments:

Post a Comment