हुर्किए बढे कलेज गए केही कुरा जान्न थाले
साथीभाइको संगतमा अली अली तान्न थाले
साथीहरु भन्छन एक सट दुइ सट पिउ यार
एकदुइ गर्दागर्दै अब त बोदल नै हान्न थाले
आमा बुवाले गाली गर्न्दै भन्थ्यो नपिउ छोरा
बुवा आमा भन्दा तीनपाने ठुलो ठान्न थाले
धेरै पिए तीनपाने धेरै खाए गाजा र भाङ्हरु
... एसले नी पुगेन अब ड्रकसलाई छान्न थाले
कोही नहुदा साथमा आफ्नो भन्ने टाढा हुदा
जिबन जिउने आधार येसैलाई मान्न थाले
---
---गजल प्रेमी औसीको रातमा इन्द्रमान आत्मा

Labels: गजल, गजलका पानाहरु
0 comments:
Subscribe to:
Post Comments (Atom)