तपाइको अवाज मेरो अवाज हामी सबैको अवाज कार्यक्रम तन्नेरी अवाज रेडियो मकवानपुर १०१.३ मेगाहर्जमा प्रत्येक बिहीबार साझ ५ बजेको खबर अपडेट पछी सुन्न नभूल्ल्नु होला !एस कार्यक्रममा तपाई हामी युवाहरुको विभिन्न समस्याबारे topic मा कुराकानी हुन्छ र यदी तपाई पनी यस कार्यक्रममा फेश्बूक मार्फत topic मा comment गर्न चहानुहुन्छ भने फेश्बूक (tanneri awaj ) मा गइ आफ्नो विचार राख्न सक्नुहुनेछ,तपाइले गर्नु भएको सबै comment कार्यक्रममा प्रसारण गरिनेछ!एदी तपाईले कार्यक्रम सुन्न छुटाउनु भएको छ चिन्ता नलिनुस किन भने अब कुनै पनी समयमा सुन्न सक्नुहुनेछ यसको लागी www.aausikoratma.blogspot.com क्लिक गर्नु होला !listen
Labels: गजलका पानाहरु
0 comments:
Subscribe to:
Post Comments (Atom)