गजलका पानाहरु) नमस्कार गज़ल्मय अभिबादन गज़ल्का पानाहरुमा पोस्ट गर्नु भयका गज़ल्हहरु वाचन गर्ने एउटा छुटै online कार्यक्रम गज़ल्का पानाहरुमा आज सेप्टेम्बर एक शनिबारको सृन्खालामा पनी गज़ल प्रेमी साथी औसिकोरात्मा इन्द्रमान आत्मा जी ले -१)रोहीत राना २)नबिन नेपाल ३)स्याङ्जाली रमेश ४)भानु सुनवार ५)कुमार बुढाथोकी ६)राज वाइबा ७)कुमार शिल ८)आशिष दनाई ९)टीबी सागर १०)जीतु खड्का गाउले ११ शिब रेग्मी जी को गज़ल्हारुमा आफ्नो आवाज दिई सक्नु भएकोछ !
Labels: गजलका पानाहरु
0 comments:
Subscribe to:
Post Comments (Atom)
_001+-+Copy+-+Copy+-+Copy+-+Copy.jpg)