भन्न सक्छौ ? अकबरी सुन कसले बनायो
आकाशमा चम्किने त्यो जुन कसले बनायो ?
खुबै मिठा मिठा भाकाहरु गुन-गुनाउछौ नी
थाहा छ र सरगमको..... धून कसले बनायो
म जिउन तिमि चाहिन्छ तिमि जिउन खून
मान्छेको नशा-नशामा ...खून कसले बनायो
छिन छिनमै लुगा फेरीफेरी हिड्छौ नी तीमी
आकाशमा चम्किने त्यो जुन कसले बनायो ?
खुबै मिठा मिठा भाकाहरु गुन-गुनाउछौ नी
थाहा छ र सरगमको..... धून कसले बनायो
म जिउन तिमि चाहिन्छ तिमि जिउन खून
मान्छेको नशा-नशामा ...खून कसले बनायो
छिन छिनमै लुगा फेरीफेरी हिड्छौ नी तीमी
लुगा बन्ने अचम्मको ....ऊन कसले बनायो
मान्छेको जीवन यस्तै राम्रा मिठा चाहिने रे
कसलाई थाहा छ?स्वादिलो नून कसले बनायो
--गजल प्रेमी औसीकोरातमा इन्द्रमान आत्मा--
---हेटौडा ,हाल -दोहा कतार
मान्छेको जीवन यस्तै राम्रा मिठा चाहिने रे
कसलाई थाहा छ?स्वादिलो नून कसले बनायो
--गजल प्रेमी औसीकोरातमा इन्द्रमान आत्मा--
---हेटौडा ,हाल -दोहा कतार
Labels: गजल, गजलका पानाहरु
0 comments:
Subscribe to:
Post Comments (Atom)