गजलका पानाहरु -६
नमस्कार सम्पूर्ण गजल प्रेमी गजल अनुरागी गजल सर्जक मनहरुलाई गजलमय अभिबादन oline कार्यक्रम गजलका पानाहरुमा तपाई हामीले नै पोस्ट गरेका गजलहरु वाचन हुने गर्दछ र यो शनिबार सेप्टेम्बर ८ मा पनी हाम्रै गजल प्रेमी साथी औसीकोरातमा इन्द्रमान आत्मा जी ले (१)भानु सुनवार,(२) रोहीत राना,(३)रत्न शमशेर थापा(४)बिष्णु अभिषेक (५)टीबी सागर (६)शिब रेग्मी (७)अर्जुन पौडेल (८)आशिष दनाई (९) कुमार बुढाथोकी को गजलहरुमा आफ्नो आवाज दिई सक्नु भएको छ सुन्नको लागी -

Labels: गजलका पानाहरु
0 comments:
Subscribe to:
Post Comments (Atom)