कापी कलम साथमा लिएर गजल लेख्दैछु
जाडोमा एक गिलास पिएर गजल लेख्दैछु
मेरो सबै सपना चक्नाचुर पारी गइन उनी
आज तडपिदै बधाई दिएर गजल लेख्दैछु
उफ दुख्यो मुटु धुजा धुजा भयो छाती मेरो
धुजा धुजा छातीलाई सिएर गजल लेख्दैछु
उनी रमाई रमाई पराइको डोलीमा चढ्दा
मर्नु बाँच्नु दोसाँधमा जिएर गजल लेक्दैछु
बिर्सिएर यो आत्मा रमाइछे अरुको साथमा
म चै' यता कतारमै खिएर गजल लेख्दैछु !
****************!
गजल प्रेमी औंसीकोरातमा इन्द्रमान आत्मा
चुरियामाई-९ शिखरपानी मकवानपुर हाल- दोहा कतार, qatar tribune news paper !
admin - http://www.facebook.com/gazalakapanaharu?ref=stream

Labels: गजल
0 comments:
Subscribe to:
Post Comments (Atom)