Site Network: Home | Facebook Page | Contack Us | About

feri yek choti मेरो बिगतको पल-
सानै देखी दुख र कष्टहरु पर्दै हुर्केको मान्छे म
गरिबीमा हरेक पल तड्पी मर्दै हुर्केको मान्छे म

कहिल्यै भएन निंद्र पुरा जाडो अनी गर्मीमा पनी
एउटै बोरा ओढ्ने ओछ्याउने गर्दै हुर्केको मान्छे म

0 comments:

Post a Comment