****जाडोको औषधी*********
*जाडोको औषधी यसैलाई मान्न पाए हुन्थ्यो
अहा जाडोमा एक गीलास तान्न पाए हुन्थ्यो
***एक गीलासले त मुख मात्रै बिगार्'छ क्यारे
बोतल् समाती दुइचार् झड्का हान्न पाए हुन्थ्यो !
इन्द्रमान आत्मा !
*जाडोको औषधी यसैलाई मान्न पाए हुन्थ्यो
अहा जाडोमा एक गीलास तान्न पाए हुन्थ्यो
***एक गीलासले त मुख मात्रै बिगार्'छ क्यारे
बोतल् समाती दुइचार् झड्का हान्न पाए हुन्थ्यो !
इन्द्रमान आत्मा !
Labels: मुक्तक
0 comments:
Subscribe to:
Post Comments (Atom)