Posted by
Unknown
at
5:11 AM
टाढा हुदा त बेसरी - रुवायौ तिमीले
नजिक हुदा झन् मुटु दुखायौ तिमीले
**मुटुमा रोप्यौ छुरा,गरेर मिठा कुरा
आखाबाट बलिन्धरा चुवायौ तिमीले
नजिक हुदा झन् मुटु दुखायौ तिमीले
**मुटुमा रोप्यौ छुरा,गरेर मिठा कुरा
आखाबाट बलिन्धरा चुवायौ तिमीले
Labels: मुक्तक
0 comments:
Subscribe to:
Post Comments (Atom)