मेरी आमा एका'देशको कथा सुनाउछिन
गाउँ ठाउं र परिभेष्को कथा सुनाउछिन !
जब म जन्मिए यहाँ फुटेको कर्म लिएर
तब दुख र ठेसै-ठेश्को कथा सुनाउछिन!
मलाई काख्मा राखी टाउको सुम्सुम्याउछिन
आँखा बन्द गरी केशको कथा सुनाउछिन !
अर्ती बुद्दी दिदै ज्ञान गुणका कुरा निकाल्दै
भृकुटी सीता विशेषको कथा सुनाउछिन !
सत्य बोल राम्रो गर नडराउ कसै संग
भन्दै कंसा जस्ता राक्षस्'को कथा सुनाउछिन !
---------------------------------
गजलप्रेमी औसीकोरातमा इन्द्रमान आत्मा
चुरियामाई-९ शिखरपानि मकवानपुर
हाल- दोहा कतार !
एडमिन - http://www.facebook.com/gazalakapanaharu?ref=stream
गाउँ ठाउं र परिभेष्को कथा सुनाउछिन !
तब दुख र ठेसै-ठेश्को कथा सुनाउछिन!
आँखा बन्द गरी केशको कथा सुनाउछिन !
अर्ती बुद्दी दिदै ज्ञान गुणका कुरा निकाल्दै
भृकुटी सीता विशेषको कथा सुनाउछिन !
भन्दै कंसा जस्ता राक्षस्'को कथा सुनाउछिन !
---------------------------------
गजलप्रेमी औसीकोरातमा इन्द्रमान आत्मा
चुरियामाई-९ शिखरपानि मकवानपुर
हाल- दोहा कतार !
एडमिन - http://www.facebook.com/gazalakapanaharu?ref=stream
Labels: गजल
0 comments:
Subscribe to:
Post Comments (Atom)