Site Network: Home | Facebook Page | Contack Us | About

मिती २०६९/८/३० गते शनिबार
कार्यक्रम - गजलका पानाहरु संचालक - गजलप्रेमी औसीकोरातमा इन्द्रमान आत्मा सृङ्खला - २० समय - नेपाली समय राती ९ बजे देखी शनिबार !
 'अनलाइन रेडियो'रेडियो हाम्रो संसार '


कार्यक्रम सुन्ने अन्य माध्यमहरु - अनलाइन रेडियो हाम्रो संसार www.radiohamrosansar.com www.gazalakapanaharu.tk www.mohanbihani.blogspot.com www.chisapaninepal.blogspot.com
 www.arjunpaudel.blogspot.com www.ashishdanai.com.np www.aausikoratma.blogspot.com www.rockironganesh.blogspot.com www.hamrobaitadi.blogspot.com
यो सृङ्खला महिनाको अन्तिम सृङ्खला भएकोले गजल सर्जकको गजल आ- आफ्नै आवाजमा समाबेश गरिएको छ
कार्यक्रमको सुरवात ओखलढुंगा स्थाही घर भइ हाल दोहा कतारका सर्जक "पूर्ण कान्छा गुरुङ" जी को शब्द गज़ल संगै
तल नाम भएका सर्जकहरुको आ-आफ्नै आवाजमा गजल ---
(१) दिवाकर भट्टराइ
दमौली एफ एम तनहुँ नेपाल !

(२) राम शरण श्रेष्ठ
चिसापानी - ६ रामेछाप नेपाल !

(३) सानु गुरुङ
राधानगर मोरङ ,हाल- इजरायल !

(४) रकआइरन गणेश
इलाम ,हाल-इन्छन कोरिया !

(५) पोश्कुमार राई
 महेश्वरी - २ खोटांङ्,हाल साउदी !

(६) दीप मिलन
रुद्रपुर -२ रुपन्देही,ह- दोहा कतार !

(७) अर्जुन पौडेल
पोखरा नेपाल !

(
८) विवश पुमा "मन्जिल"
 दिप्लुङ् १ खोटाङ् !


0 comments:

Post a Comment