Site Network: Home | Facebook Page | Contack Us | About

gazal by indraman aatma

तिम्रो मेरो छानो एउटै होस् /
जे खाएनी मानो एउटै होस् //

तिमि भए चाहिन्न महल /
बरु झुप्रो सानो एउटै होस् //

कहिले सुख कहिले दुख /
यस्तो रानो-बानो एउटै होस् //

मरौ संगै बाचौ संगै सानु /
मर्ने बेला गानो एउटै होस् //

चौतारिमै गुजार्छु जिन्दगि /
मायाँको ओ'भानोएउटै होस् //
----------@@@
गजल प्रेमी औंसीकोरातमा इन्द्रमान आत्मा
चुरियामाई -९ मकवानपुर हेटौडा
हाल- दोहा कतार !

0 comments:

Post a Comment